वैदेशिक रोजगारीका लागि पोर्चुगल गएका एक नेपाली युवक बेपत्ता भएका छन्।तनहुँकाे भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन्।उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले जानकारी दिए। गत आइतबार राति तामाङकाे घर गएका पाण्डे साथीको फोन आयो भन्दै निस्किएका थिए। त्यसपछि पाण्डे सम्पर्कविहीन भएका हुन्।सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि
Posted inSamachar
पोर्चुगलमा नेपाली युवक बेपत्ता, खोजी गरिदिन परिवारजनको आग्रह

