झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा एकजना नवजात शिशु फेलापरेकी छन्। स्थानीय सीमा आचार्यको घरको बरन्डामा अनुमानित ४–५ दिन उमेरकी शिशु (बालिका) अलपत्र अवस्थामा फेलापरेकी हुन्। आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बूले बिहीबार राति करिब ९ः०० बजेतिर शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकार
Posted inSamachar
५-६ दिनकी बालिका अलपत्र अवस्थामा भेटिइन्

