राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको सचिवालय विस्ताप्रति केन्द्रीय सदस्य तोसिमा कार्कीले असन्तुष्टि व्यक्त गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत् पार्टीले शनिबार गरेको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्। शनिबार भर्चुअल माध्यमबाट बसेको रास्वपा केन्द्रीय समिति बैठकले सोविता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेको थियो। यो सँगै रास्वपा सचिवालय संख्या १५ पुगेको छ। नयाँ नियुक्त भएका चारैजना नेता विघटित प्रतिनिधि
Posted inSamachar
रास्वपाले सचिवालयमा ४ जना थपेपछि तोसिमा कार्की असन्तुष्ट

