प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउन खोज्ने ?

प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउन खोज्ने ?

बिहीबार प्रधानमन्त्री कार्कीसँगको वार्तामा सहभागी भएका अनन्तले शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा त्यसबारे मुखै खोले । उनले भने, ‘२३ गते त्यत्रा दर्जनौं नानीहरुको हत्या गर्नेहरुलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने विचौलियाहरुलाई केही नगर्ने अनि प्रचण्ड कमरेडतिर गएर तर्साउन खोज्ने ?’

Read news on OnlineKhabar.com

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउन खोज्ने ?

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउन खोज्ने ?

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउन खोज्ने ?

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
प्रचण्डमाथि अनुसन्धान थालिएपछि माओवादीले भन्यो : चुनावमा जान्छु भन्नेलाई नै तर्साउन खोज्ने ?

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  मुलुकको अत्यन्त आवश्यक संस्थामा छानी-छानी प्रहार भएको छ, मलाई लाज लागेको छ : प्रधानमन्त्री कार्की

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *