बालिएका प्रत्येक दियो र देउसी खेल्ने क्रममा पाइलाले पछ्याएका प्रत्येक ढोकाहरूले कुनै न कुनै पुरानो धुन लिएर आउँछन् किनकि ती पुराना गीतहरूले तिहारको न्यानोपन, खुशी र घरको माया फेरि सम्झाइदिन्छन्।पाँच दिनसम्म चल्ने यो पर्व बत्ती, फूल, हाँसो र सबैभन्दा बढी संगीतले भरिएको हुन्छ। देउसी-भैलोका स्वर गल्ली–गल्लीमा गुन्जिन्छन्, पुराना नेपाली फिल्मका गीतहरू गुञ्जिन्छन्। तिहार सधैं गीतका बोल मार्फत् सम्झनाका कथाहरू सुनाउने पर्व हो। अझै भन्नुपर्दा, संगीतले समेटेका सम्झनाहरूको पर्व हो तिहार।‘भैलि
Posted inSamachar
तिहार : सांगीतिक नोस्टाल्जियाको पर्व

