ग्लोबल टेक जायन्ट जेडटीईले नुबिया नियो ३ जीटी फाइभजी नेपालमा सार्वजनिक गरेको छ।विशेषगरी गेमिङका पारखीहरुलाइ शक्ति, गति र शैली एकैसाथ प्रदान गर्ने उद्धेश्यले यस स्मार्टफोनको डिजाइन गरिएको कम्पनीले जनाएको छ। नयाँ जेडटीई नुबिया नियो ३ जीटी फाइभजीमा अत्याधुनिक डिजाइनसँगै उत्कृष्ट प्रदर्शन रहेको छ। १२ जीबी र्याम र २५६ जीबी स्टोरेज सहितको यस गेमिङ पावरहाउसको मूल्य ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ।हाल जगदम्बा मोबाइल्समार्फत शुन्य प्रतिशत ब्याजमा मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध छ। यो संगै प्
Posted inSamachar
जेडटीईको नुबिया नियो ३ जीटी फाइभजी सार्वजनिक

