क्रिकेट खेल प्रतियोगीताको क्रेज पछिल्लो समयमा गाउँ–गाउँमा पुगेको छ। दैलेखको ठाँटीकाँध गाउँपालिका–६ पाँचलामा लेकबेसी स्पोर्ट क्लबले आयोजनामा खेलकुद प्रतियोगीता जारी छ। भर्खरै मकै बाली पाकेर खाली भएको पाखो बारीमा खेलको आयोजना गरिएको छ। हिउँदे खेती गहुँ छर्नलाई तयार पारिएका पाखो जग्गाको एउटा ठूलो र बीच गह्रामा क्रिकेट प्रतियोगीताको आयोजना गरिएको हो। पाँचलामा लेकबेसी स्र्पोट क्लबले आयोजना गरेको लेकबेशी प्रीमियर क्रीकेट लिगको सुशारम्भ कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्य
Posted inSamachar
गाउँ-गाउँमा क्रिकेट क्रेजः बारीको पाटाबाटै सुरु भयो प्रतियोगिता

