जिल्ला प्रहरी कार्यालय धनुषाले असोज ३१ गते जनकपुरस्थित एक सुनचाँदी पसलमा प्रहरीले छापा हानेको विषयमा भ्रमपूर्ण समाचार आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।जनकपुरधाम उप महानगरपालिका–४ सोनारपट्टी गल्लीमा रहेको नाम नखुलेको संजय ठाकुरले सञ्चालन गर्दै आएको सुनचाँदी पसलमा अवैध चाँदीको कारोबार भई राखेको भन्ने गोप्य सूचनाका आधारमा सो पसलमा छापा मारेको प्रहरीले स्पष्ट पारेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् सूचना अधिकारी डीएसपी गणेश बहादुर बमले राजश्व अनुसन्धान कार्यालय, पथलैया
Posted inSamachar
सुनचाँदी पसलमा छापा मार्दा अवरोध गर्नेलाई कारबाही गर्ने धनुषा प्रहरीको चेतावनी

