प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउन सरकार दत्तचित्त भएर लागिरेहको बताएकी छन्। तिहारको शुभकामना सन्देश जारी गर्दै उनले निर्वाचन तयारीका क्रममा राजनीतिक संवाद र सुरक्षा व्यवस्थाका काम पनि सन्तोषजनक ढंगले अघि बढेको दाबी गरेकी छन्। ‘फागुन २१ गतेभित्र स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, त्यसअगाडि आदर्श राज्य सञ्चालनको सुनिश्चिततासहित सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भ
Posted inSamachar
निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ : प्रधानमन्त्री

