इरान र भारतसँगको मैत्रीपूर्ण खेलका लागि मिडफिल्डर प्रिति राई स्वदेश फर्किएकी छिन्। व्यवसायिक लिगका लागि जोर्डनमा रहेकी प्रिती आइतबार राति स्वदेश फर्किएकी हुन्। आइतबार दिउँसो नै टोलीकी कप्तान सावित्रा भण्डारी साम्बा र डिफेन्डर पुजा राना स्वदेश फर्किसकेका छन्। त्यसअघि गोलरक्षक एञ्जिाला तुम्बाप्पो सुब्बा स्वदेश फर्किसकेकी छिन्। योसँगै व्यवसायिक खेल जीवनका लागि बाहिर रहेका सबै खेलाडी स्वदेश आइसकेकमा छन्। नेपालले कात्तिक ७ गते शुक्रबार इरानसँग र १० गते सोमबार भारतसँग खेल्ने तालिका
Posted inSamachar
इरान र भारतसँग मैत्रीपूर्ण खेलका लागि मिडफिल्डर प्रिति राई फर्किन् स्वदेश

