राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। तिहारको अवसरमा आज एक सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। ‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो। हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ,’ पौडेलले जारी गरेको
Posted inSamachar
तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भने- नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक

