३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्तावो पेत्रोलाई ‘अवैध ड्रग लिडर’ को संज्ञा दिएका छन् । सामाजिक सञ्जाल ट्रुथमार्फत् उनले कोलम्बियाका राष्ट्रपति पेत्रोलाई ‘अवैध ड्रग लिडर’ को संज्ञा दिएका हुन् । ‘कोलम्बियाका राष्ट्रपति गुस्तावो पेत्रो एक अवैध ड्रग लिडर हुन्’, ट्रम्पले लेखेका छन्, ‘जो पूरै कोलम्बियामा मादक पदार्थ उत्पादनलाई प्रोत्साहित गरिरहेका…
Posted inSamachar
कोलम्बियाका राष्ट्रपति ‘अवैध ड्रग लिडर’ भएको ट्रम्पको आरोप
