भारत हुँदै अमेरिका भागेको आशंका गरिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आज काठमाडौँमा सार्वजनिक भएका छन्। जेनजी आन्दोलनपछि तराई हुँदै भारत गएका उनी आज काठमाडौँमा सार्वजनिक भएका हुन्। गृहमन्त्री ओमप्रकाश अर्याललेसमेत सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री दीपक खड्का नेपाल छाडेर भागेको दाबी गरेका थिए। जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि तत्कालीन ऊर्जामन्त्री खड्का विदेश भागेको चर्चा भइरहेका बेला गृहमन्त्री आर्यालको आइतबार नयाँ पत्रिका दैनिकम
Posted inSamachar
म तराई हुँदै भारत गएको थिएँ, मेदान्त अस्पतालमा ११ दिन बसेँ: दीपक खड्का

