३ कात्तिक, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन…
Posted inSamachar
सुन तोलामा ३ सय बढ्यो
