राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। अध्यक्ष किरण बिक (हिरा प्रसाद सेती)को अध्यक्षतामा जेनजी पार्टी दर्ताको लागि आइतबार आयोगमा निवेदन परेको हो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई संस्थागत र उपलब्धिहरू संस्थागत गर्ने उद्देश्यले पार्टी गठन गरिएको अध्यक्ष विकले बताए। ‘जेनजी क्रान्तिले देशभरका युवामा राजनीतिक चेतना जगाएको छ। अब हामीले त्यो चेतनालाई राजनीतिक पूँजीमा रूपान्तरण गर्दै निर्वाचनमार्फत नयाँ नेतृत्वको आधार निर्माण गर्नुपर्ने समय आएको छ,&rs
Posted inSamachar
राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि आयोगमा निवेदन, अध्यक्ष किरण बिक

