विपिनको शव बोकेको विमान मंगलबार दिउँसो २:३० बजे त्रिभुवन विमानस्थल अवतरण गर्नेछ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयलका अधिकारीहरू दिउँसो त्रिभुवन विमानस्थल पुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
Posted inSamachar
विपिन जोशीको शव विमानस्थलबाट आजै कञ्चनपुर पठाइने
