तिहार सकिए लगत्तै कार्तिक १४ बाट फिल्म ‘परान’ रिलिज हुँदैछ। जहाँ फिल्मका अभिनेत्रीद्वय केकी अधिकारी र अन्जना बराइली देउसीभैलो खेलेका छन्। राष्ट्रिय लोक सन्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको देउसी भैलो बिशेष कार्यक्रममा ‘परान’ टिमको सहभागीता थियो। जसमा केकी र अन्जनासँगै फिल्मका निर्देशक दिपक प्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाई लगायतको उपस्थिती थियो।साँझ ५ बजे आयोजना गरिएको देउसी १ घण्टा लामो समय चलेको थियो। जसमा इन्द्रेणी समा
Posted inSamachar
इन्द्रेणीमा पुगेर ‘परान’ टिमले खेल्यो देउसीभैलो

