नेपाली कांग्रेसका नेता भूपेन्द्र जंग शाहीले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि प्रश्न गरेका छन्। उनले जेनजी आन्दोलनमा लुटिएका हतियार प्रयोग गर्दैनौँ, जेलबाट भागेका व्यक्तिलाई चुनावमा प्रयोग गर्दैनौँ भनेर प्रतिबद्धता जनाउनुपर्ने भन्ने गृहमन्त्रीको भनाइप्रति आपत्ति जनाएका हुन्। 'गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार राजनीतिक दलले सरकारविरोधी गतिविधिमा प्रयोग नगरिने प्रतिबद्धता व्यक्त गर्नुपर्छ भन्ने गैरजिम्मेवार धारणा सार्वजनिक गरेर यो सरकारले शान्ति सुरक्षा कायम
Posted inSamachar
गृहमन्त्रीले नै शान्ति सुरक्षामा खलबल पुर्याइरहेका छन्: कांग्रेस नेता शाही

