विपिन जोशीको शव नेपाली सेनाले हेलीकप्टरमार्फत उनको घर कञ्चनपुरमै पुर्याउने भएको छ।सोमबार दिउँसो काठमाडौँ विमानस्थल आइपुगेको शव हेलिकप्टरमार्फत आजै सेनाले कञ्चनपुर लगेको हो।
Posted inSamachar
विपिनको शव सेनाले हेलीकप्टरबाट घरसम्मै पुर्याउने