२ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पाटीमा बलियो नेतृत्व सुनिश्चित भएको बताएका छन् । राति सकिएको सचिवालय बैठकपछि शुक्रबार बिहान फेसबुक मार्फत उनले एमालेमा विधि निर्माणको काम सकिएको संकेत गरकेा हुन् । ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो…
Posted inSamachar
एमालेमा बलियो नेतृत्व सुनिश्चित भयो : शंकर पोख्रेल
