जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। यहाँका अस्पतालमा आएका ४ हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो।जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्य १८१ जना चितवनका हुन् भने ६५ जना जिल्लाबाहिरका रहेका छन्। संक्रमितमध्य २५ जना भरतपुर महानगरपालिकाका हुन्।खैरहनी नगरपालिकाका ४३, माडी नगरपालिकाका चार, रत्ननगर नगरपालिकाका ६१, राप्ती नगरपालिकाका २०, कालिका नगरपालिकाका २३ र इच्छाकामना गाउँपालिकाका पाँच जनामा स्क्रब ट
Posted inSamachar
चितवनमा २ सय ४६ जनालाई स्क्रब टाइफसको संक्रमण

