३ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा १६ स्थानीय सरकारले आन्तरिक ऋण उठाएको पाइएको छ । अहिलेसम्म यस्तो ऋण नगर विकास कोषबाट मात्र उठाएको पाइएको छ । कोषबाट सो आवमा ३७ करोड १९ लाख ३६ हजार आन्तरिक ऋण परिचालन भएको छ । जसमध्ये केही स्थानीय सरकारले वार्षिक बजेटमा आन्तरिक ऋणको अनुमान नगरेको र केही…
Posted inSamachar
१६ स्थानीय तहले कोषबाट लिए आन्तरिक ऋण, वित्तीय अनुशासन भने बेवास्ता
