बिहीबार बसेको नेकपा एमालेको सचिवालय बैठक यसकारण पनि महत्वपूर्ण थियो, पहिलो- पार्टी विधान संशोधन हुँदै थियो भने दोस्रो- ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने कि नहटाउने?बिहीबार दिउँसो पौने २ बजे एमाले केन्द्रीय कार्यालय (च्यासल) मा सुरु सचिवालय बैठक राति साढे ११ बजेसम्म चल्यो।बैठकमा खासगरी ७० वर्षे उमेर हद र दुई कार्यकालबारे सचिवालय सदस्यहरूबीच निकै बेर बहस भयो। जबकि, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनलाई समेत
Posted inSamachar
एमाले सचिवालय बैठकमा ओलीले झोकिँदै सोधे: तपाईंको उद्देश्य मलाई हटाउने हो? पोखरेलले भने: हो

