नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी विधिबाट सञ्चालन गर्नुपर्ने बताएका छन्। बिहीबार बसेको पार्टी सचिवालय बैठकले पदाधिकारी संख्या घटाउने, उमेरहद ७० वर्षे प्रावधान खारेज गर्ने, कार्यकाल २ कार्यकालको व्यवस्था खारेज गर्नेसहितका निर्णय गरेपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले पार्टी अध्यक्ष केपी शर्माको नेतृत्वमा पारित भएका दस्तावेजहरूमाथि बहस आवश्यक रहेको पनि बताएका छन्। 'लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धि स्थापित लाेकतान्त्रिक मान्यता पालन
Posted inSamachar
एमाले आदेशबाट होइन विधिबाट चलाऔँ: कर्ण थापा

