फिल्म ‘परिवार’ निर्माणको घोषणा गरिएको छ। राजधानीमा शुक्रबार फिल्मको शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्म निर्माणको घोषणा गरेको हो। मदन थापाको निर्देशनमा बन्ने फिल्मको अधिकांश छायाकंन काठमाडौँमा हुनेछ। केही दृश्य उपत्यकाबाहिर छायांकन गर्ने निर्माणपक्षले जनाएको छ। निर्देशक थापाले यस अघि चलचित्र ‘बाटो: रोड टू डेथ’ निर्देशन गरेका थिए। भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु: च्याप्टर-१’मा उनले क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् ।‘परिवार&r
Posted inSamachar
मदन थापाको निर्देशनमा ‘परिवार’ बन्ने, शुभमुहूर्तसँगै छायांकन सुरु

