ऋणात्मक अवस्थामा रहेको सरकारको सञ्चित कोषको घाटा सुधारोन्मुख देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार संघीय सञ्चित कोषको ऋणात्मक अवस्था गत वर्ष २ खर्ब ४ अर्बमा झरेको हो। गत आवको सुरुवातमा यस्तो घाटा २ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको अन्त्यतिर घटेर २ खर्ब ४ अर्ब रुपैयाँमा आइपुगेको छ। आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म सञ्चित कोष २ खर्ब ४४ अर्बले घाटामा थियो। तुलनात्मक रुपमा गत आवमा कोषको सञ्चित घाटामा सुधार देखिएको छ।सरकारले अनुमान गरेअनुसार नै आम्दानी देख
Posted inSamachar
सुधारिँदै घाटामा रहेको सरकारी कोष, एक वर्षमा २० अर्बले घट्यो घाटा

