पत्रकारद्वय राजन रुचाल र अविनास आचार्यले जेन्जी आन्दोलनमा सहिद भएकाहरू तथा इजरायलमा मारिएका विद्यार्थी विपिन जोशीलाई समर्पित गर्दै गीत सार्वजनिक गरेका छन्।देशमा भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न माग गर्दै भदौ २३ र २४ गते जेन्जी युवाहरूको अगुवाइमा देशभरि भएको प्रर्दशनमा ७५ जनाभन्दा बढिको मृत्यु भएको थियो।यस्तै, इजरायलमा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थी जोशी प्यालेस्टाइन र इजरायलको द्वन्द्व मारिए। उनको आज मात्रै आफ्नै जन्मस्थान कन्चनपुरमा अन्त्यष्टि गरियो।देश बनाउन आन्दोलनमा होमिएर बलिदान द
Posted inSamachar
जेन्जी सहिद र विपिन जोशीबारे रुचाल र आचार्यको मार्मिक गीतः अब फर्केर आउँदिन म

