फिल्म ‘महादशा’मा अभिनेत्री पूजा शर्मा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो। फिल्मका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले फिल्ममा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन्।निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यस फिल्मका लागि यसअघि निरुता सिंह,उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ,प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। अन्य कलाकारमा बिनोद न्यौपाने,रियर राई,प्रभात लामा,रामचन्द्र अधिकारी,कमल देबकोटा,पुस्कर भट
Posted inSamachar
‘महादशा’मा मुख्य भूमिकामा देखिँदै पूजा शर्मा

