फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनबारे सरकार र राजनीतिक दलका प्रतिनिधिबीच छलफल जारी छ। अपराह्न साढे ४ बजेदेखि छलफल जारी छ। छलफलमा नेताहरूले पालैपालो बोलिरहेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्। पहिलो चरणमा सबैले बोल्ने र क्रम अन्त्यतिर पुगेको उनको भनाइ छ। 'निर्वाचनमै केन्द्रित भएर सबैले धारणा राख्नुभएको छ। निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ,' उनले भने, 'एमालेले यो सरकारले
Posted inSamachar
बालुवाटारमा सरकार र दलबीच निर्वाचनबारे छलफल, चुनाव हुनेमै एमाले आंशका

