बोर्डको कार्यकारी समितिको हालै बसेको बैठकले आगामी आवका लागि रु. एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीले जानकारी दिएका हुन् ।
Posted inSamachar
पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
