रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-२ सिम्रुतु बजार नजिकैकाे भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ। त्रिवेणी २ को बादँरपानी, रुघाहुँदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको जिप आज बिहान सिम्रुतु बजार नजिकै दुर्घटनामा परेको हो। जिप दुर्घटना हुँदा सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।घाइते हुनेमा जिप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० व
Posted inSamachar
अनियन्त्रित जिप सडकमै पल्टियो, चालकसहित ७ जना घाइते

