सशस्त्र प्रहरीका प्रमुख आईजीपी राजु अर्यालले संगठनले अहिले पाइरहेको बजेट अपुग भएको बताएका छन्। शुक्रबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले संगठनले अहिले पाइरहेको बजेट रासन, सवारी साधन, पोसाक, आवास सबै क्षेत्रमा अपुग हुने खालको भएको बताएका हुन्। सशस्त्र प्रहरीलाई एक वर्षका लागि ३ अर्ब ७ करोड रुपैयाँ चाहिने भए पनि अहिले सरकारले ६१ करोड १८ लाख रुपैयाँ मात्रै दिएको बताए। गृहमन्त्री लेखककै सामुन्ने उनले भने, 'रासनका लागि एक जनालाई दैनिक २०६ रुपैयाँ छ, त्यसले बिहानदेखि ब
Posted inSamachar
एक जनालाई २०६ रुपैयाँ बजेट छ, बिहान बेलुका पालिनुपर्छ: आईजीपी अर्याल

