५ कात्तिक, हुम्ला । चंखेली गाउँपालिका- ५ स्थित नेप्का गाउँका स्थानीयवासी टाँके भ्याली पुग्न जोखिमको यात्रा गर्न बाध्य छन् । टाँके भ्याली जाने बाटोमा खोलाहरू तर्नु पर्ने तर पुल नहुँदा उनीहरुले जोखिमको यात्रा गर्न बाध्य भएका हुन् । नेप्कावासी पशुवस्तु पाल्न र चिनको हरियाचौर व्यापार गर्न टाँके भ्याली पुग्नुपर्छ । तर, त्यहाँ पुग्न दर्जनौं ठाउँमा…
Posted inSamachar
पुल नहुँदा नेप्कावासीको जोखिमको यात्रा, जनप्रतिनिधिलाई हेलिकप्टर
