नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला आफ्नो घरमा थुप्रै बहुमूल्य सामान जलेको तर अब त्यसलाई सम्झेर नबस्ने बताएका छन्। बुधबार बालकोटस्थित आफ्नो घर आवलोकन गर्न पुगेका उनले आफनो श्रीमतिलाई भने हरेक समान कहाँ राखेको थिएँ भन्ने पनि याद रहेको बताए।‘म धेरै सम्झिएर झनझट गर्न चाहान्नँ, अब गो अहेड,’ ओलीले भने, ‘तर, मेरो श्रीमतिलाई हरेक सामान कहाँ राखेको थिएँ भन्ने पनि थाहा छ।’जलेको घर पुनर्निर्माण गर्नुहुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा ओलीले कुनै स्पष्ट जव
Posted inSamachar
जलेका सामान धेरै सम्झिन चाहान्नँ, श्रीमतिलाई भने सब याद आउँछ : ओली

