कात्तिक शुक्ल प्रतिपदाका दिन बुधवार नेवार समुदायमा म्हः (आत्म) पूजा गरिएको छ।प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले म्हः पूजा पर्व मनाउने गर्दछन्। यसदिन कसैले दिउँसो र कसैले बेलुकी म्हः पूजा गर्ने गर्दछन्। मानिसको आत्म नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहि आएको नेवा समूदायका अगुवा राकेश अवालेले बताए।आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहेको कारण नेवा समूदायले
Posted inSamachar
नेवार समुदायमा गरियो म्हः पूजा

