प्रधानमन्त्री सुशीला कार्कीसँऊ कलाकारहरूको एक समूहले भेट गरेको छ। बुधबार बालुटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा उनीहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराइ आफ्नो संकल्पअनुसार अघि बढ्न भनेका हुन्। समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारले प्रधानमन्त्री कार्कीलाई भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न आग्रह गरे। ‘सरकारसँग हामी केही माग्न आएका होइनौँ,’ उनीहरूको भनाइ थियो, ‘यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला। पहिला यो दे
Posted inSamachar
निश्चल बस्नेतदेखि ऋचा शर्मासम्मले प्रधानमन्त्रीलाई भने- सरकारले खुट्टा दह्रो टेकोस्, साथमा हामी छौँ

