सोमबार कम्पनीको शेयर मूल्य अहिलेसम्मकै किर्तिमानी उच्च विन्दुमा पुग्यो । त्यससँगै कम्पनीको बजार पुँजीकरण अर्थात् मार्केट भ्यालूले करीब ४ ट्रिलियन डलरको कोशेढुंगा चुमेको हो ।
Posted inSamachar
एप्पलले तोड्यो सबै रेकर्ड, बजार मूल्य ४० खर्ब डलर नजिक
