आज बिहीबार, ६ कात्तिक २०८२ (२३ अक्टोबर २०२५)। हेर्नुस्मेष: रमाइलो भेटघाट र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय प्रतिशत रहेको छ।भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५४र शिक्षामा ७४ सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको
Posted inSamachar
कर्कटले गरेको प्रयत्न निष्फल हुने, सिंहलाई एकपछि अर्को अवसर, तपाईँको भाग्य कस्तो? हेर्नुस् ६ कात्तिकको राशिफल

