वैज्ञानिकहरूले गहुँमा गरेको नयाँ खोजले एउटा फूलबाट तीन दाना उत्पादन सम्भव बनाएको छ । यसले गहुँको उपज बढाउन र खाद्य सुरक्षामा टेवा पुर्याउने आशा गरिएको छ ।
Posted inSamachar
गहुँमा नयाँ खोज : अब एउटा फूलबाट तीन दाना, उत्पादन बढ्ने आशा