नेपाल शिक्षक महासंघले साउन २१ गतेसम्म विद्यालय शिक्षा ऐन नआए आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। महासंघले आज पत्रकार सम्मेलन गरी साउन २१ गतेसम्म विधेयक ल्याउन सरकारलाई समय दिएको हो। महासंघकी सह अध्यक्ष नानुमाया पराजुलीले विद्यालय शिक्षा विधेयक ल्याउन २० दिन सरकारलाई समय दिएको बताइन्। ‘असार १५ मै पास गर्नुपर्ने विधेयक ल्याउन सरकारले चासो नदिएकाले समय सिमा तोकेका हौँ,’ उनले भनिन् ‘साउन २१ गते भित्र पनि विधेयक नआए आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने छौँ।&r
Posted inSamachar
विद्यालय शिक्षा ऐन ल्याउन शिक्षक महासंघले दियो साउन २१ सम्मको अल्टिमेटम

