राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा दिदीबहिनीबाट भाइटीका लगाएका छन्। यम पञ्चकको पाँचौँ दिन बिहीबार शीतल निवासमा उनले आफ्ना भाइ टिका लगाएका हुन्।
Posted inSamachar
राष्ट्रपति पौडेलले शीतल निवासमा लगाए भाइटीका