इरानसँगको मैत्रीपूर्ण खेलअघि टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफूले दुबै टोलीलाई कमजोर रुपमा नलिएको बताएकी छिन्। खेलअघि कप्तान साम्बाले आफूहरू जितका लागि भारत पुगेकाले नतिजाको लागि नै मैदान उत्रिने बताइन्।मैत्रीपूर्ण खेलका लागि भारतमा रहेको नेपाली टोलीले भोलि शुक्रबार इरानसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। भारतको सिलोङमा हुने खेल साँझ ४ बजेपछि सुरु हुनेछ। पहिला देखि नै खेलिरहेको टोली रहेकाले टिम कम्बिनेसनमा खासै समस्या नभएको उनले सुनाइन्। कप्तान साम्बाले भनिन्, ‘नेपाली महिला टो
Posted inSamachar
इरानसँग नतिजाका लागि नेपाल मैदान उत्रिने

