पोखरामा आयोजित भाइटीका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले सहभागिता जनाएका छन्। महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका पर्यटकले भाइटिका लगाएको आयोजक पोखरा होटल अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवर्धन र संस्कृतिको संरक्षणको लागि विविध महोत्सव आयोजना गर्दै आएको स्मरण गराउँदै अध्यक्ष सुवेदीले यो पटकको भाइटीका महोत्सव पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताए। महोत्सवमा अमेरिका, बेलायत, चीन, भारत, जर्
Posted inSamachar
पोखरामा भाइटीका महोत्सव: विदेशीको निधारमा सप्तरंगी टीका

