तनहुँमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बिहीबार म्याग्दे गाउँपालिका १ गुणादीस्थित पृथ्वी राजमार्गमा थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ९३०१ नम्बरको ३० जना सवार बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार चालकले नियन्त्रण गुमाउँदा बस आफैँ सडकको बाँया छेउको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो। घाइतेहरुको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यी हुन् घाइते १.जि. कास्की पोखरा म.न.पा. ३२ बस्ने बर्ष ४० रमेश आचार्य, टाउको र बाँया घ
Posted inSamachar
तनहुँमा बस दुर्घटना हुँदा १२ जना घाइते (नामावली)

