काठमाडौं । पछिल्लो समय कुनैबेलाका हिट गीतहरू धमाधम रिमेक हुने क्रम जारी छ । केही फिल्मले ती गीतलाई रिमेक र रि–एरेन्ज गर्दै फिल्ममा समावेश गर्न थालेका छन् । सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘भाइरल गोर्खे’को नयाँ गीत ‘बतासले उडाइ लग्यो’ बोलको गीत पनि रिमेक हो । चर्चित भारतीय पाश्र्वगायक कुमार कान्छा र आशा…
ALSO READ पूर्वमेयर द्वारिकलाल चौधरी भन्छन्ः इटहरीका वर्तमान मेयरको अक्षमताले नगरपालिका डुब्न लाग्यो
