अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ अक्टोबर ३० मा दक्षिण कोरियामा भेटवार्ता गर्ने भएका छन्।ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिने र त्यहाँ सीसँग भेट्ने पुष्टि गरेको हो।शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुनेछ।दुई नेताबीचको यो भेट लामो समयदेखि अपेक्षित थियो, तर अमेरिका र चीन बीच बढ्दो तनावका कारण अनिश्चित बनेको थियो। ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेयता दुई नेताबीच पहिलोपटक प्
Posted inSamachar
दक्षिण कोरियामा भेटवार्ता गर्दै ट्रम्प र सी

