रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा अमेरिकी टोमाहक मिसाइलले आक्रमण गरियो भने कडा जवाफ दिने चेतावनी दिएका छन्।अमेरिकाले दुई रुसी तेल कम्पनीविरुद्ध प्रतिबन्ध लगाएपछि पुटिनको यो भनाइ आएको हो।यद्यपि पुटिन पनि वार्ताका लागि तयार देखिएका छन्।पुटिनले भने, 'टकराव वा कुनै पनि विवादभन्दा संवाद सधैँ राम्रो हुन्छ। हामीले सधैँ निरन्तर संवादलाई समर्थन गरेका छौँ।'अक्टोबर २२ मा ट्रम्प र पुटिनबीच प्रस्तावित बैठक रद्द भएपछि अमेरिकाले रुसका दुई ठूला तेल कम
Posted inSamachar
अमेरिकालाई पुटिनको चेतावनी: टोमाहक मिसाइल प्रहार भए कडा जवाफ दिइनेछ

