मधुमेह र उच्च रक्तचापको समस्या । प्राय सबैले यो समस्याबारे सुनेका छन् । उही मात्रामा सताउने ओस्टिओपोरोसिस भन्ने रोग अझै धेरैका लागि अपरिचित छ । यी दुवै समस्या जस्तो नसर्ने तर जनस्वास्थ्यमा गम्भीर असर पार्ने रोग हो, ओस्टिओपोरोसिस जसले हड्डीलाई भित्रैदेखि कमजोर बनाउँछ । सबैभन्दा बढी बुढ्यौलीको जीवनस्तरमा ठूलो असर पार्छ । विश्व स्वास्थ्य संगठन…
Posted inSamachar
ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ
