भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी किलोमिटर सडक कालोपत्रे गरेको छ।बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयले गत आवमा ९३२ किलोमिटर कालोपत्रे सम्पन्न गरेको जानकारी दिएको हो।गत आवमा मन्त्रालयले ९३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य लिएको थियो। आव समाप्त हुँदा लक्ष्यभन्दा दुई किलोमिटर बढी कालोपत्रे सम्पन्न भएको हो।सडक कालोपत्रेमा लक्ष्यभन्दा बढी सफलता मिले पनि पुल निर्माणमा भने यस्तो हुन सकेन। गत आवमा मन्त्रालयले १५० वटा पुल निर्माण गर्ने लक्ष्य लिएको थियो
Posted inSamachar
भौतिकमन्त्री दाहालको १ वर्ष : लक्ष्यभन्दा धेरै कालोपत्रे, ६ वर्षयताकै बढी विकास खर्च

