म मर्ने बेला तिमी चैँ आउनु… भन्दै एक हप्ताअगाडि गायिका नितु पौडेलले एउटा टिकटको भिडिओ पोस्ट गरेकि थिइन्। अन्तत: त्यो नै उनको अन्तिम टिकटक भिडिओ बन्न पुग्यो। गायिका नितु पौडेल र संगितकार बाबुल गिरी(धनबहादुर) ७\८ वर्षदेखि प्रेम सम्बन्धमा थिए। छिट्टैनै बाबुलसँग विवाह गर्ने नितुको चाहना थियो। बाबुलका बुवाको मृत्यु भएको हुनाले एक वर्षपछि मात्र हामी विवाह गर्ने भनेर नितुलाई अल्झाइराखेको नितुको दाई गणेश पौडेल बताउँछन्। आफ्नो सम्बन्धको बारेमा नितुले आफ्नी बहिनी र अन्य परिवारका
Posted inSamachar
खुसी हुँदै बाबुल भेट्न पुगेकी नितुले किन लगाइन् आफैँलाई आगो?

